Promotion content

नेपालको सिमाना वृत्तचित्रको १५ औ शो चामरलाङ्गमा
नेपाल ग्रेटर डकुमेन्ट्रि को प्रस्तुतिमा तयार पारीएको नेपालको सिमाना अर्थात सिमानाको खोजि नामक वृतचित्र अगष्ट १० तारीख जोहर स्थित देशा चामरलाङ्गको ग्लोबल रेमिटको पुरानो कार्यलयमा देखाईएको थियो । सो वृतचित्रमा बिभिन्न बुद्धिजिवि मानव अधिकार बादी इतिहाँस विद र अन्तराष्ट्रय कानुन बिदहरुको धारणासहित समावेश गरीएको सो वृतचित्र ६ महिनको अध्यान र २ बर्षको लामो समय पश्चात तयार पारीएको थियो । वृतचित्रका निर्माता तथा सह निर्देसक-मनोज रोकाय क्षत्रिको उपस्थितीमा प्रस्तुत गरिएको वृत चित्र मलेशियाको १५ औँ शो को रुपमा र नेपालको २५ वटा जिल्लामा देखाई सकेको कुरा पनि अवगत गराउनु भयो । हो… साँच्चै नी त्यो वृत चित्रलाई गहिरिएर मुल्याङ्गकन गर्ने हो भने नेपालको सिमाना र भारतले यपनिवेश बनाएको क्षत्र मिचिएको शिमानाको बारेमा प्रमाण सहित सो वृत्र चित्रमा छर्लङ्ग बनाएको छ । नेपाल सरकारबाट सेन्सरपास गरेको ६ महिना भित्रमा धेरै नेपालीहरुलाई जनचेतना र जन जागरण फैलाई सकेको कुरा श्री आर ।सि। ले बताउनु भयो । यसरि हामीहरुमा एकता भयो भने सम्बन्धित निकायमा पहल गर्दा गुमेको नेपालको भु-भाग र मिचिएको सिमाना पक्का पनि फिर्ता पाईन्छ । भन्ने बिश्वस्त दिलाउनु भयो । लगभग २ घण्टा सम्मको सो वृत चित्र तयार पर्दासम्म ८ लाख लगानीमा निमार्ण पारेको र केहि अझै थप सुधारहरु गर्नुपर्ने र्निमाता तथा सह-निर्देशक हामीलाई बताउछन् । केहि महिना पछि सर्िगापुरमा पनि प्रस्तुत गर्ने अठोट गर्नुभयो । उपस्थित सम्पुर्णा साथिहरुलाई हस्ताक्षर र बिशेष सहयोगी रमेश मल्ललाई धन्यबाद टक्र्याउनु भएको थियो ।
200-08-23

Whats new!

All the contents belongs to nepalmalaya.com