Promotion content

प्रगतिशिलको दोस्रो वैठक सम्पन्न
नेकपा माओवादी निकट नेपाल प्रगतिशिल श्रमिक मोर्चाको दोस्रो केन्द्रिय वैठक यही जुलाई २७ तारिखका दिन सम्पन्न भएको छ । नेकपा माओवादीका मलेसिया इन्चार्ज क। शुभ शर्मा र सह-इन्चार्ज क। मिनु शर्माको विशेष उपस्थिती तथा सोही मोर्चाका क।श्याम भण्डारीको अध्यक्षतामा सम्पन्न उक्त वैठकमा मोर्चालाई कार्यगत तथा नीतिगत रुपले अगाडी बढाउन विविध छलफल गर्न गरीएको वैठकपछि इन्चार्ज शुभ शर्माले बताउनुभयो ।
मोर्चाको सांगठनिक लगायत अन्य काम कार्बाही छिटो छरितो तथा पारदर्शी ढंगले अगाडी बढाउनको लागि सोही अवसरमा नौ सदस्यीय सचिवालयको गठन समेत गरिएको जनाईएको छ । सो सचिवालयका सदस्यहरुमा श्याम भण्डारी रमेश तिवारी राजेन्द्र श्रेष्ठ दीपक बोगटी मान िसंह विमल सुनिल चालिसे शुभ शर्मा र मिनु शर्मा रहेका छन् ।
सोही वैठकबाट मोर्चाको राजनैतिक आर्थिक सूचना तथा संचार साँस्कृतिक तथा साहित्य लगायत थुप्रै विषयहरुमा बृहत छलफल गरी तीनै विषयसम्बन्धी विभागहरुमा विभिन्न सदस्यहरुलाई चयन गरिएको छ । जिम्मा दिइएको छ ।
जसअनुसार राजनैतिक विभागमा विमल रमेश तिवारी राजेन्द्र श्रेष्ठ मान िसंह र दल बहादुर खड्का रहेका छन् भने आर्थिक विभागमा दीपक बोगटी विमल रमेश तिवारी पासाङ्ग लामा र पदम पुन रहेका छन् ।
्साथै सूचना तथा संचारमा सुनील चालिसे रमेश तिवारी विमल नेत्र पौडेल श्याम भण्डारी गोविन्द राई र खुम रानाले जिम्मेवारी दिइएको छ ।
भावी मोर्चाले आयोजना गर्नृ विभिन्न साँस्कृतिक तथा साहित्यक कार्यक्रमका लागि सो विभागमा खुम राना पासाङ्ग लामा गोविन्द राई पदम पुन र युवराज पौडेल रहेका छन् ।
यसबाहेक मोर्चाले नेपाली दुतावाससँग समन्वयकारी भूमिका निर्बाह गर्न क। सुनील चालिसेको संयोजकत्वमा ५ सदस्यीय एक कमिटीको चयन पनि गरेको छ । जसअनुरुप राजेन्द्र श्रेष्ठ दीपक बोगटी रमेश तिवारी खुम राना मगर रहेका छन् ।
साथै सो वैठकमा केही सदस्यहरुलाई थप गरीएको छ । मुल कमिटीमा थप गरिएका सदस्यहरुमा नेत्र पौडेल काजीमान सुनुवार कर्ण बहादुर जि।सी। युवराज पौडेल दल बहादुर खड्का र लाल बहादुर केसी रहेका छन् ।
यसैगरी सोही मोर्चाको सचिवालय कमिटीको वैठकपनि सम्पन्न भएको छ । वैठकमा मलेसियामा जम्मा १५ वटा क्षेत्रिय कमिटी तीन महिना भित्र निर्माण गर्ने भावी लक्ष्य रहेकाले त्यसका लागि अगाडी बढ्ने नेपाली मात्रको संगठन भएकाले जो कोही यस प्रति आस्तावान श्रमिकहरुले पाँच िरंगेट बुझाएर मोर्चाको सदस्य बन्न सक्ने तथा आगामी २ महिना भित्र नेकपा माओवादीका १ जना केन्द्रीय नेतालाई मलेसिया निमन्त्रणा गर्ने । जस्ता विषयहरुमा समेत छलफल भएको थियो ।
2008-08-03

Whats new!

All the contents belongs to nepalmalaya.com