03 Aug 2008
माओवादी सेनालाई तलब खोइ
काठाडौं÷नेकपा माओवादी सान

03 Aug 2008
सात राजनीतिक दलको लिम्बुवान मोर्चा
काठमाडौंैं÷सात राजनीतिक द
Main Menu


Our City

  About Us







 Add Banners



















MAIN NEW BLOCK

विजया दशमी लाईफ कन्सर्ट हुने

Rise yourself to help other को मुलमन्त्र लिएर नेपाल विजनेश सोसाइटी अफ मलेसियाले मलेसियाको चाड हरिरायाको अवसरमा विजयदशमी लाइभ कन्सर्ट गर्ने भएको छ । २७ अगष्ट २००८ मा व्यवसायी संघले पत्रकार सम्मेलन गरि उक्त कुरा बताएका हुन् ।
हरिरायाकै समयमा नेपालमा पनि हिन्दुहरुको महान चाड विजयदशमीको छेक पर्ने भएकोले उक्त अवसरमा नेपाली संस्कृतिलाई प्रवद्र्धन गर्ने प्रवासी मजदुरहरुलाई मनोराजन प्रदान गर्ने एकार्कामा भेटघाट हुने कोष जम्मा गर्ने मलेसियामा रहेका तमाम नेपालीहरुबाट विश्वमा शुभ सन्देश जाने र मलेसिया-नेपालमा व्यापारको राम्रो सम्बन्ध बढाउने उद्देश्य आयोजकले राखेकेा छ । त्यसैगरी जम्मा भएको कोषबाट मलेसियामा काम गर्दा गर्दै मृत्यु भएको नेपालीको परिवारलाई घाइते नेपालीलाई अवैधानिकमा रुपमा जेलमा रहेका नेपालीहरुलाई र नेपालमा दैविप्रकोप परेको बेला सहयोग गर्ने कोषको लक्ष्य रहेको छ । तिनै लक्ष्यहरुमध्येकै दैविप्रकोपअन्तर्गत नेपालमा भएको बाढिपिडितलाई रुपैया एक लाख प्रधानमन्त्री कोषमा जम्मा गरिसकिएको पनि जानकारी गराइएको थियो ।
कार्यक्रमको सम्पूर्ण प्रायोजन DIGI Communication ले गर्ने भएको छ । र नेपाल दुतावासले सपोर्ट गरेकेा छ । १ अक्टोवर २००८ मा क्वालालाम्पुर २ अक्टोवर जोहोर ५ अक्टोवर पेनाङ्गमा हुन लागि रहेको कार्यक्रममा नेपालबाट सुपरस्टार नायिका रेखा थापा रिचा घिमिरे हास्यकलाकारहरुमा सिताराम कट्टेल धुर्मुस केदार घिमिरे माग्ने बुढा कुाजना घिमिरे सुन्तली गायिका कोमल वली राधा राई तथा पप तथा आधुनिक गायक धिरज राई आउने निधो भएको जानकारी नेपाल विजनेश सोसाइटी अफ मलेसियाले जनाएको छ ।


Copyright 2008 © Nepalmalaya.com
All rights reserved.
Site designed and mentained by -Y-A-I-R-L-