03 Aug 2008
माओवादी सेनालाई तलब खोइ
काठाडौं÷नेकपा माओवादी सान

03 Aug 2008
सात राजनीतिक दलको लिम्बुवान मोर्चा
काठमाडौंैं÷सात राजनीतिक द
Main Menu


Our City

  About Us







 Add Banners



















FRONT NEWS WITH TABBED BUTTON

ज्वरोको महामारी

जोहोरस्थित पुत्री भंसार बलाडोमा रहेको एम्बुन करिसमा एसडीएन विएचडी लगायत अन्य कम्पनीमा नेपाली कामदारहरुलाई ज्वरोले थला बसाएको छ । नेपालको मेनपावरबाट एम्बुज करिस्मा कम्पनीमा आएका कामदारहरु कम्पनीले प्रत्येक दिन ७ जनादेखि ८ जनासम्म क्लिनिक जाने गरेको पाइएको छ । त्यो ज्वरोले भेटेपछि खाना नरुने काम छुट्ने गर्मि हुने टाउको दुख्ने ज्वारो अलि अलि निको भएपनि टाउको दुखिरहने विरामीहरुको भनाई रहेकेा छ ।
नेपाली कामदारहरु २ हप्तासम्म लगातार विरामी परेका छन् । तत्काल आएका नेपाली कामदारहरु पनि सो ज्वरोले पक्रेको छ । क्लिनिक लाँदा लाँदा निको नभएर अहिले सरकारी हस्पिटल जान थालेका छन् । विरामी हुनेहरुमा दिनेश भुजेल मोरङ निवासी वीरबहादुर कार्की राम दिपक चौधारी उदयपुर जीवन रोक्का नवलपरासी छकलाल चौधरी उदयपुर रमेश भट्टराई विर्खबहादुर तामाङ उदयपुर रामप्रसाद राउत विन्देशश्वर रहेका छन् ।

Copyright 2008 © Nepalmalaya.com
All rights reserved.
Site designed and mentained by -Y-A-I-R-L-