03 Aug 2008
माओवादी सेनालाई तलब खोइ
काठाडौं÷नेकपा माओवादी सान

03 Aug 2008
सात राजनीतिक दलको लिम्बुवान मोर्चा
काठमाडौंैं÷सात राजनीतिक द
Main Menu


Our City

  About Us







 Add Banners



















FRONT NEWS WITH TABBED BUTTON

बाढिपिडितलाई आईएमईको १ लाखको अक्षय कोष

कोशीबाँध फुट्नाले पश्चिम कुसाहा लौकहीलगायतका गाविसहरुमा धनजनको क्षती हुन पुगेकोमा आइएमईले उक्त बाढिपिडितको सहयोगार्थ रुपैया १ लाखको अक्षयकोष खडा गरेको छ ।
५०००० भन्दा बढि जनसंख्यापूर्ण रुपमा विस्थापित भएको कारण नेपाल सरकारले विभिन्न अन्तर्राष्ट्रिय संघसंस्थालाई पीडितहरुको उद्धार कार्यमा सहयोग जुटाउन आग्रह गरेकोमा आईएमई ध्यानाकर्षण भई उक्त अक्षय कोष खडा गरेको बताइएको छ ।
विज्ञप्तीमा भनिएको छ -ुनेपालको कोशी अाचलस्थित सप्तकोशी नदिको बाँध अविरल वर्षको कारण भत्किएपछि छ हजार परिवारका ५०००० भन्दा बढि जनसंख्या पूर्ण रुपमा विस्थापित हुनुका साथै ठूलो धनजनको क्षति हुन पुगेकोमा नेपाल सरकारले गहिरो दुःख प्रकट गर्दे विभिन्न अन्तर्राष्ट्रिय संघसंस्थालाई पीडितहरुको लागि उद्धार कार्यमा सहयोग जुटाउन आग्रह गरेकेा गृहमन्त्रालयको अनुरोधप्रति हाम्रो ध्यानाकर्षण भएको छ । पचासौ हजार कोशीवासी नेपाली समुदाय विस्तापीत हुन पुगेमा गहिरो दुःख व्यक्त गर्दै पिडितहरुको उद्धाराको लागि आईएमईले रु एक लाखको राहत कोष स्थापना गरेको छ । साथै विभिन्न व्यावसायिक संघसंस्था लगायत सम्पूर्ण इच्छुक महानुभावहरुलाई विस्थापित तथा पीडित परिवारको लागि आ-आफ्नो क्षेत्रबाट सहयोग गरिदिनुहुन हार्दिक अनुरोध समेत गर्दछौ ।ु
त्यसैगरी इच्छुक संघसंस्था तथा महानुभावहरुले सहयोगको लागि आईएमईको कार्यलयमा सम्पर्क राख्न सक्नुहुने कुरा पनि विज्ञप्तीमा जनाइएको छ ।

Copyright 2008 © Nepalmalaya.com
All rights reserved.
Site designed and mentained by -Y-A-I-R-L-