काठाडौं÷नेकपा माओवादी सान्ति प्रकि्रयामा आएपछि शिविरमा राखिएका माओवादी सेनाले आठमहिनादेखि तलव पाएका छैनन् । सरकार र माओवादी वीच पटक-पटक भएको समझौतामा निश्चित रुपैयाँ खर्च दिइने उल्लेख भए पनि व्यवहारिक रुपमा कार्यान्वयन हुन सकेको छैन । माओवादी सभासद हेमराज भण्डारीसुदर्शन भन्छन् ुयो माओवादी भित्र विद्रोह गराउने षड्यन्त्र हो ।ु
अनमिननले प्रमाणिकरण गरेका माओवादी सेनाको संख्या १९हजारभन्दा वढी छन् । मासिक ३ हजार रुपैयाँ दैनिक खर्च उपलब्ध गराउने विगतमा सरकार र माओवादी वीच सम्झौता भएको थियो ।