03 Aug 2008
माओवादी सेनालाई तलब खोइ
काठाडौं÷नेकपा माओवादी सान

03 Aug 2008
सात राजनीतिक दलको लिम्बुवान मोर्चा
काठमाडौंैं÷सात राजनीतिक द
Main Menu


Our City

  About Us







 Add Banners



















BULLETING NEWS

सात राजनीतिक दलको लिम्बुवान मोर्चा

काठमाडौंैं÷सात राजनीतिक दलको म्बिुवान संयुक्त मोर्चा हालै राजधानीमा घोषणा गरिएको छ । उक्त मोर्चाले लिम्बुवान स्वायत्तता प्राप्तिका लागि सान्तिपूर्ण संघर्ष गर्ने जनाएको छन् । लिम्बुवान क्षेत्रमा सक्रीय लिम्बुवानजन्य संस्थाहरुको शीर्षस्थ नेताहरु राजधानीमा सम्पन्न वार्ताबाट मोर्चा गठन गरिएको हो ।
यसरी मोर्चावद्ध हुने संगठनहरुमा नेकपा माओवादीको लिम्बुवान राष्ट्रिय मुक्ति मोर्चा नेकपा एमालेको लोकतान्त्रिक किराँत लिम्बू संघ संघीय लोकतान्त्रिक राष्ट्रिय माच सम्बद्ध संघीय लिम्बुवान राज्य परिषद वीर नेम्बाङको नेतृत्वमा रहेको लिम्बुवान मुक्ति मोर्चा नेकपा एकिकृतको लिम्बुवान स्वशासित संघ राष्ट्रिय जनमुक्ति पार्टीको लिम्बुवान प्रान्तीय परिषद रहेका छन् । सो मोर्चामा नेपाली कांग्रेसको प्रतिनिधित्व गर्दै नेपाली कांग्रेसका नेता तथा सभासद पूर्णकुमार शेर्माले मोर्चामा आवद्धता जनाएका छन् ।

Copyright 2008 © Nepalmalaya.com
All rights reserved.
Site designed and mentained by -Y-A-I-R-L-